इटहरी : सप्तकोसी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।
कोशी ब्यारेज पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।
स्थानीय देवराज यादवका अनुसार कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता भएका हुन् ।
सदा हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।














Discussion about this post