Monday, June 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा हर्क साम्पाङले कार्यवाहक तोकेका फागोले गरे अदालतको आदेश अवज्ञा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८१
in टाकुरा विशेष, समाचार
0
धरानमा हर्क साम्पाङले कार्यवाहक तोकेका फागोले गरे अदालतको आदेश अवज्ञा
98
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर तोकिएका लोकेन्द्रकुमार फागोले अदालतको आदेश अवज्ञा गरेका छन् ।

उपमेयर हुँदाहुँदै मेयर हर्क साम्पाङले धरान ११ का वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

कार्यवाहकको जिम्मेवारी दिएपनि उच्च अदालत विराटनगरले आइतबार उनलाई जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएपनि फागोले सोमबार (आज) पनि कार्यवाहककै हकमा काम कारबाही गरेका छन् । उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका हुन् ।

यता, वडाध्यक्ष फागोले भने प्रमुखविहीन हुन नहुने भन्दै कार्यवाहकको काम गरेको बताए । यद्यपि, अदालतबाट पत्र आफूलाई प्राप्त भएपछि मात्रै काम नगर्ने बताए । उनले भने, ‘प्रमुख विहीन हुँदा जनताले दुःख पाउँछन् भनेर कार्यवाहक रहेको हुँ ।’

अदालतको आज्ञा पालना नगरी अवज्ञा गरेमा अदालतको अवहेलना हुने कानुन व्यवसायीहरूको तर्क छ ।

अदालतको आदेश अवज्ञा गरेमा न्याय प्रशासन ऐनको दफा ७२ को २, ४, १८ मुलुकी अपराध संहिता र ऐनको ८७, ८८ मुलुकी फौजदारी संहिता दफा ५५ को १ (क) बमोजिम निजलाई सजाय वा जरिवाना दुवै आकर्षित हुने जानकारहरू बताउँछन् । मुद्दाको अर्को सुनुवाइ मंगलबार हुनेछ ।

यो पनि – हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएकोबारे उच्च अदालतले दियो अल्पकालीन आदेश

यो पनि – धरानका मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि चौतर्फी आलोचना, ६ दलले जनाए विरोध

यो पनि – धरानका मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी

Tags: #धरान#धरान उपमहानगरपालिकाटाकुरा विशेषलोकेन्द्र फागोहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु
खेलकुद

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

इटहरी : कोशी प्रदेशमा आइतबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको...

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको
FEATURE BREAKING

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

झापा : झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१...

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

जेष्ठ १७, २०८३
झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

जेष्ठ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

जेष्ठ १७, २०८३
बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

जेष्ठ १७, २०८३
दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1498 shares
    Share 599 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.