इटहरीमा थप एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकाका स्वास्थ शाखा प्रमुख रामचरण चौधरीका अनुसार संक्रमित हुनेमा इटहरी उपमहानगरपालिका १९ का ४५ बर्षीय पुरुष रहेका छन् ।
संक्रमित पुरुषको गत २५ गते स्वाव संकलन गरी परीक्षणका लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा आज रिपोर्ट पोजेटिभ आएको उनले बताए ।














Discussion about this post