इटहरी उपमहानगरपालिकामा थप चारजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका इमर्जेन्सी शाखा इन्चार्ज रामकुमार धमलाका अनुसार ईलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी दुई जना थुनुवा र अर्का एकजनामा कोरोना देखिएको हो ।
अर्का एकजना भने इटहरी ४ का २५ बर्षीय पुरुष रहेका छन् । बाँकी तीनजनाको विवरण केहिबेरमा आउने धमलाले जानकारी दिए ।














Discussion about this post