इटहरीमा एकजना पुरुषको शब भेटिएको छ ।
इटहरी–१० मा एक पुरुषको शव फेला परेको हो ।
केहि समय देखि इटहरी क्षेत्रमा मागी खादै हिड्ने गरेका धरान १७ वस्ने ४२ बर्षीय कुमार तामाङ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृतक तामाङको शव पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post