सुनसरीमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
इनरुवाका २ का २३ बर्षिय सावन मेहेताको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
विराटनगर जाने क्रममा औरावनीमा मोटरसाईकल दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर घाईते भएका मेहेताको विराटनगर स्थित गोल्डेन अस्पतलामा उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
















Discussion about this post