इटहरीमा बिहानै थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।
भदौ १ गते पिसिआर परिक्षणका लागि स्वाब दिएका मध्ये ५ जनामा कोरोना सङ्क्रमण देखिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
संक्रमित हुनेहरुमा इटहरी २० का एक जना पुरुष, इटहरीका पुरुष, इटहरी ४ का पुरुष, इटहरी ८ का युवक,इटहरी ५ की महिलामा पोजेटिभ देखिएको हो ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ६४ पुगेको इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।














Discussion about this post