इटहरीमा ५ जना सहित सुनसरीमा आज थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज थपिएकामा दुहबीका १ जना महिला र १० जना पुरुष गरी ११ जना, बर्जू गाउँपालिकामा २ जना महिला २ जना पुरुष सहित ४ जना, इटहरीमा ५ जना, कोशी गाउँपालिकामा १ जना, देवानगन्जमा १ जना, इनरुवामा १ जना र धरानमा १ जना महिला गरी जम्मा २४ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिईन् ।















Discussion about this post