सुनसरीको कोशी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ ।
घरमै बसिरहेको बेला शनिबार दिउँसो हृदयघातका कारण यादवको मृत्यु भएको हो ।
उपचारको क्रममा उनको मृत्यु भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
उपचारका लागि अस्पताल पुर्याईपनि अस्पतालमा भेन्टिलेटर अभावका कारण समयमै उपचार सम्भव नभएपछि वडाध्यक्ष यादवको मृत्यु भएको अन्सारीले बताए ।














Discussion about this post