Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

मेयर कप क्रिकेट प्रतियोगिता : भोक्राहा र दमक विजयी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २३, २०८१
in खेलकुद, समाचार
0
मेयर कप क्रिकेट प्रतियोगिता : भोक्राहा र दमक विजयी
97
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी दोस्रो मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा भोक्राहा नरसिंह गाउँपालिका र दमक नगरपालिका विजयी भएको छ ।

धरान उपमहानगरपालिका र भोक्राहाबीच भएको खेलमा भोक्राहाले धरानलाई ३१ रनले पराजित गरेको हो ।

भोक्राहाका लागि १६ ओभरको खेलमा ४ विकेटको क्षतिमा १३२ रन बनाएको छ । भोक्राहाको लागि अभिषेक शर्माले १८ बलमा ३८ रन, अफन ताहिरले १७, रोशन क्षेत्रीले १६, सागर मलिक र सिबन यादवले समान १९ रन बनाए ।

धरानका लागि बलिङतर्फ सन्यम शाह र कृष्ण यादवले समान १-१ विकेट लिए । १३३ रनको लक्ष्य पाएको धरानको तर्फबाट प्रकाश शाहले ३० रन, दानिश चौधरीले २५, अभिनाष यादवले १७ रन जोडे ।

बलिङतर्फ भोक्राहाको तर्फबाट सौगात भट्टराईले ४ विकेट लिए । दिपेन कामतले ३ विकेट, सिवान यादव र ज्ञानेन्द्र यादवले समान १-१ विकेट लिए । उक्त खेलमा भोक्राहाका सौगात भट्टराई म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी दोस्रो खेल दमक नगरपालिका र इटहरी उपमहानगरपालिका निलो टिमबीच प्रतिस्पर्धा भएको थियो । दमकले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

उक्त खेलमा दमकले २ रनले इटहरी उपमहानगरलाई पराजित गरेको छ । दमकले ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । दमकको तर्फबाट सन्तोष सिंहले ४४ बल मा ३९ रन जोडे ।

भूपाल दङ्गालले १२, दिव्यम अधिकारीले र आरज्ञ सुनुवारले समान १३ रन बनाए । बलिङमा इटहरीका कविराज घिमिरेले ५ विकेट लिए भने बलराम मण्डल, रिजन पान्डे, आदित्य चौधरीले समान १-१ विकेट लिए ।

१२६ रनको लक्ष्य पाएको इटहरीका तर्फबाट रिजन पाण्डेले ३० बलमा ३९ रन बनाएपनि आफ्नो टिमलाई जितमा परिणत गराउन सकेनन् ।

इटहरीको तर्फबाट उमेश शाहले २०, कविराज घिमिरेले २०, आकाश सराफले ११ रन बनाए । बलिङतर्फ दमकका लागि भूपाल दङ्गाल र प्रदीप पाठकले समान २-२ विकेट लिए ।

छविलाल खड्का र दिव्यम अधिकारीले समान १(१ विकेट लिए । उक्त खेलमा इटहरीका कविराज घिमिरे म्यान अफ दि म्याच घोषित भएका थिए ।

१८ वटा टिम सहभागी भएको प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ ।

Tags: #खेलकुदक्रिकेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइहरूले अदालत तथा प्रशासन कार्यालयका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न...

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’
विविध

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा पर्यटकको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउन सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु गरिएको छ। प्रदेश...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३
झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.