सुनसरीको वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर २ पटनाली खोलामा पहिचान नखुलेको पुरुषको शव फेला परेको छ ।
कालो रंगको टि–सर्ट र एडिडास ब्रान्डको आकाशे खैरो रंगको हाफ पेन्ट र रातो रंगको चप्पल लगाएको अन्दाजी ४० वर्ष उमेरको मंगोलीयन वर्णको पुरुषको बेवारिसे शब फेला पवरेको ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पाडंव राजवंशीले जानकारी दिए ।
पुलमाथि को ३६ प ४०२३ नम्बर भएको सुजुकी कम्पनीको रातो रंगको स्कुटी समेत रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post