टाकुरा न्युज
Sunday, May 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख २८, २०८२
0
खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या
49
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईलाई उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले सामान्य विवादको क्रममा कोदालोको पासोले टाउकोमा प्रहार गरी हत्या गरेकी छन् ।

घटनामा गम्भीर घाइते भएका राईको प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले राईलाई उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेकी रेनुकालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

Tags: #खोटाङ#हत्याअपराध

Related Posts

भोजपुरका विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन
विविध

भोजपुरका विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख २८, २०८२
0

टक्सार : भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र  आवश्यक...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख २८, २०८२
0

दमक : ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु...

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

प्रकाशित मिति : बैशाख २८, २०८२
स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा लिम्बू पत्रकार संघ सुनसरी गठन

स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा लिम्बू पत्रकार संघ सुनसरी गठन

प्रकाशित मिति : बैशाख २८, २०८२

भोजपुरमा नौ वटा कार्यपत्रसहित राष्ट्रिय कार्यशाला 

प्रकाशित मिति : बैशाख २७, २०८२
तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

प्रकाशित मिति : बैशाख २७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

प्रकाशित मिति : बैशाख २८, २०८२
भोजपुरका विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन

भोजपुरका विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन

प्रकाशित मिति : बैशाख २८, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रकाशित मिति : बैशाख २८, २०८२
झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

प्रकाशित मिति : बैशाख २८, २०८२

लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2418 shares
    Share 967 Tweet 605
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2408 shares
    Share 963 Tweet 602
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1787 shares
    Share 715 Tweet 447
  • इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

    1187 shares
    Share 475 Tweet 297
  • धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी, घाँटी कसेर हत्या गरिएको आशंका

    2243 shares
    Share 897 Tweet 561
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana