पछिल्लो समय इनरुवाबाट स्वाब संकलन गरिएका मध्ये आज एकै पल्ट २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार अस्तपतालबाट स्वाब संकलन गरिएका मध्ये २१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरु सबै जिल्ला प्रहरी कार्यालय इनरुवा मार्फत् स्वाब परीक्षण गरिएकाहरु भएको स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले बताइन् ।
















Discussion about this post