पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगेश्वर गौतमका अनुसार हाल १४ हजार २ सय ५० जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।
हाल सम्म निको हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ ।














Discussion about this post