इटहरीमा १४ जना सहित सुनसरीमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
आज थपिएकामा इटहरीका १४ जना, धरानका १ जना महिला, इनरुवाका ४ जना, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या ५ सय ८ पुगेको छ ।















Discussion about this post