सुनसरीका पत्रकार चन्दन रौनियारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्राइम अपरेसनका लागि सुनसरीका संवाददाता रहेका ३० बर्षीय रौनियारलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
७ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले आँफैले सार्वजनिक गरेका छन् ।
आँफूलाई कोरोना संक्रमण भएपछि आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्न समेत उनले अपिल गरेका छन् ।
रौनियारको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।















Discussion about this post