धरानमा आज थप ८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमण हुनेहरुमा धरान १८ का ४२ बर्षीया महिला, ४४ बर्षीया महिला, ५२ बर्षीया महिला, ७२ बर्षीया महिला, ४७ बर्षीया महिला, धरान ५ का ३६ बर्षीया महिला, धरान १० का २० बर्षीय पुरुष, धरान १२ का १७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।











Discussion about this post