Monday, August 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहरामा जेसीजद्वारा फुड बैंक सन्चालन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०७७
in समाचार
0
तरहरामा जेसीजद्वारा फुड बैंक सन्चालन
133
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा तरहरा जेसीजले फुड बैँक अभियान सन्चालन गरेको छ ।

विपन्नको घरमा दैनिक चुलो निभ्न नदिन फुड बैँक अभियान सन्चालन गरिएको तरहरा जेसीज बर्ष २०२० का अध्यक्ष सुनिल तिम्सिनाले बताए ।

दैनिक ज्याला मजदुरी गरेर विहान बेलुका छाक टार्दै आएकाहरु कोरोना भाईसरको कारण प्रभावित बनेकाले उक्त अभियान सन्चालन गरिएको उनले बताए ।

तरहरा क्षेत्रका अति विपन्न परिवारलाई खाना समस्या नहोस् भन्ने उदेश्यले फुड बैँक सञ्चालनमा ल्याईएको हो ।

जेसीजले हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ अभियान सन्चालन गरिएको छ । साथै तरहरा क्षेत्रमा रहेका कोरोना संक्रमितको घर-घरमा गएर जेसीजका पदाधिकारीहरुले सोमबार नै फलफूल समेत वितरण गरेका थिए ।

यसअघि पनि जेसीजले पहिलो चरणमा बिपन्न परिवारलाई राहत वितरण गरेको थियो ।

Tags: #jci
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन
विविध

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

by रासस
भदौ ८, २०८३
0

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
भिजिट नेपाल

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

by रासस
भदौ ८, २०८३
0

झापा : स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर पर्यटक भित्रिने क्रम बढे पनि उनीहरूको बसाइँ लम्ब्याउन आवश्यक पर्यटन पूर्वाधार र...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३
कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

भदौ ८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भदौ ७, २०८३
विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

भदौ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भदौ ८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३
कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

भदौ ८, २०८३

लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.