Sunday, December 7, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि झापामा ११ करोडभन्दा बढी लगानी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८२
in समाचार
0
काँकडभिट्टा–लौकही सडक स्तरोन्नति: वन्यजन्तु संरक्षणमा नयाँ पहल

तस्बिर स्रोत : राष्ट्रिय प्रकृति संरक्षण कोष ।

68
SHARES
Share on FacebookShare on Twitter

झापा : एसियाली हात्ती । जो एसियामा सबैभन्दा ठूलो र लामो दूरी तय गर्ने स्थलीय स्तनधारी प्राणी हुन् ।

नेपालमा करिब १५० हात्ती नेपाल–भारत सिमाना क्षेत्रमा नियमित रूपमा आवतजावत गर्दैछन्।

तर उच्च खण्डीकरणका कारण करिब ५० प्रतिशत हात्ती संरक्षण क्षेत्र बाहिर बस्थे। जसले मानव–हात्ती द्वन्द्व बढाएको छ।

उक्त समस्या समाधान गर्न सरकारसँग सहकार्य गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०१४ देखि हालसम्म झापा जिल्लामा ११ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

यस अन्तर्गत मानव बस्ती र कृषि क्षेत्रहरू सुरक्षित गर्न २०८१।०८२ मा ९ किलोमिटर लामो सौर्य विद्युतीय बार स्थापना गरिएको छ।

कोषले सन् २०१४ देखि हालसम्म कुल ९१ किलोमिटर सौर्य ऊर्जाद्वारा सञ्चालित विद्युतीय बार स्थापना गरिसकेको जनाएकाे छ।

कोषका अधिकारीहरूले हात्तीको बासस्थान संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम राख्न सबै सरोकारवालाहरूको एकतामा जोड दिएको जनाएका छन्।

यो पनि – कोशी टप्पुमा विश्व हात्ती दिवस मनाइयो (७ तस्बिरसहित)

Tags: #झापा#हात्तीमावन–हात्ती द्वन्द्वहात्ती दिवस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
FEATURE BREAKING

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०८२
0

धरान : धरानमा पिकअप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–१३ शिवधारा...

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला
विविध

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

by रासस
मंसिर २०, २०८२
0

खोटाङ : बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल...

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

मंसिर २०, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित तीन जना पक्राउ

मंसिर १९, २०८२
मोरङमा प्रहरी कार्यालय परिसरमै ५ हजार ५ सय किलो गाँजा खाल्डो खनेर नष्ट

मोरङमा प्रहरी कार्यालय परिसरमै ५ हजार ५ सय किलो गाँजा खाल्डो खनेर नष्ट

मंसिर १९, २०८२
खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

मंसिर १९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

मंसिर २०, २०८२
खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

मंसिर २०, २०८२
ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

मंसिर २०, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित तीन जना पक्राउ

मंसिर १९, २०८२



लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1340 shares
    Share 536 Tweet 335
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    384 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    232 shares
    Share 93 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.