प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।
सोमबार प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो ।
सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।
शनिबार साझँदेखि घिमिरे निवासमै रहँदै आएका छन्।
मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिए।














Discussion about this post