तरहरा : कोरोना भाइरसका कारण समस्या रहेको भन्दै इटहरीका विभिन्न सुधार केन्द्रमा सेनिटाइज गरिएको छ ।
इटहरी २० तरहराका उर्जाशील युवाहरुले इटहरीका विभिन्न ठाउँमा मंगलबार सुधार केन्द्रमा सेनिटाइज गरेका हुन् ।
तरहराका युवाहरु राजन बाँनिया, सुरेस गुरुङ, खड्क गुरुङ, भविन आचार्य लगायतको टोलीले सेनिटाइज गरिएको थियो ।
एक्ट नेपाल, मोक्ष ,फेल्लोसिपिंङ्ग ,मुक्ति, आस्था, लगायतका संस्थामा समेत सेनिटाइज गरिएको युवा अभियन्ता सुरेस गुरुङले बताए ।















Discussion about this post