Sunday, May 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर आएर पूर्वराष्ट्रपति भण्डारीले भनिन् – ‘म अझै पनि एमालेको संगठित सदस्य हुँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८२
in समाचार
0
विराटनगर आएर पूर्वराष्ट्रपति भण्डारीले भनिन् – ‘म अझै पनि एमालेको संगठित सदस्य हुँ’
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)सँग जोडिएकी कार्यकर्ता नै भएको जिकिर गरेकी छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै पार्टीको नीति–कार्यक्रमअनुसार अघि बढ्ने प्रतिबद्धता जनाइन्।

‘म नेकपा एमाले नै हो। म एमाले भएरै राष्ट्रपतिमा निर्वाचित भएको हुँ। म एमालेको कार्यकर्ता हुँ,’ भण्डारीले भनिन्।

उनले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपति पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि सामान्य सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने धारणा राखिन्।

पार्टीभित्रको भूमिकाबारे प्रश्नमा उनले आफूलाई औपचारिक जानकारी नभएको जनाइन्। ‘पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा छैन। सबै सदस्यलाई सबै कुरा थाहा हुँदैन। कमिटीमा बस्नेहरूलाई थाहा होला,’ उनले भनिन्।

आफ्नो आलोचना र व्यक्तिगत आरोपका विषयमा उनले आफू आलोचनाभन्दा मुक्त नरहेको बताइन् । ‘आलोचनाभन्दा मुक्त कोही पनि हुँदैन। मलाई गुट चलाउन आउँदैन,’ भण्डारीले भनिन्।

मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नमा उनले टिप्पणी नगरी पार्टी नेताहरूलाई सोध्नसमेत उनले आग्रह गरिन्।

Tags: नेकपा एमालेराजनीतिविद्यादेवी भण्डारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै
विविध

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

by रासस
जेष्ठ ३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०८३
0

झापा : झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शनिवार साँझ करिब...

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1379 shares
    Share 552 Tweet 345
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    512 shares
    Share 205 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1558 shares
    Share 623 Tweet 390

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.