मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...
देख्छौ जिउ ज्यान यता छ धड्कन तिमी तिर छ
कसरी म बताउँ यो मन तिमी तिर छ ।
खै के लत लगायौ तिमीले तिमी माथि
कम गर्न खोज्छु, तृष्णा झन्–झन् तिमी तिर छ ।
बर्षौँ भो छैन खबर आउँदैन चिट्ठी पत्र
लाग्छ मलाई यस्तो बन्धन तिमी तिर छ ।
खोल्छौ कि बन्द गर्छौँ कदम पर्ने गोरेटो
मेरो यो याद खेल्ने आँगन तिमी तिर छ ।
इटहरी निवासी पौडेल कतारमा बसेर साहित्य सिर्जनामा सक्रिय छन् । गजल लेखनमा विशेष रूचि राख्ने उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)सँग आवद्ध छन् ।
विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...
इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...
Discussion about this post