इटहरीमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार थपिएका मध्ये इटहरी ६ का १ जना – ४० बर्षीय पुरुष, इटहरी ९ का १ जना – २९ बर्षीया महिला, इटहरी १३ का १ जना – ४१ बर्षीय पुरुष, शशस्त्र प्रहरी बल पकलीका ३ जना- २९, ३० र ३९ बर्षीय पुरुष, १ जना संचारकर्मी २४ बर्षीय पुरुष र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ बर्षीया महिला रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म संक्रमण पुष्टि भएकाको संख्या २ सय ३१ पुगेको छ ।














Discussion about this post