इटहरी : अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी अहिलेसम्म देशभर ४९ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । त्यस्तै, पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ ।
त्यस्तै बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका छन् ।















Discussion about this post