Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८२
in खेलकुद, समाचार
0
राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रिय जागृति क्लब (राजा) इटहरीको अध्यक्षमा केशव कार्की चुनिएका छन् ।

तत्कालीन अध्यक्ष सन्तबहादुर डुम्जनको कार्यकाल सकिएसँगै आइतबार कार्कीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

लामो समयदेखि फुटबल खेलको श्रीवृद्धि र युवा प्रतिभा विकासका लागि सक्रिय रहँदै आएका कार्कीले क्लबको नेतृत्व सम्हालेसँगै खेल क्षेत्रलाई थप सशक्त र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

उनले आफ्नो कार्यकालमा स्थानीयस्तरमा खेल पूर्वाधार निर्माण, प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहन, साथै ग्रासरुट फुटबललाई प्राथमिकता दिने योजना अगाडि सारेका छन् ।

वि.सं. २०२३ सालमा स्थापना भएको राजा क्लबका नवनिर्वाचित अध्यक्ष कार्कीले भने, ‘राष्ट्रिय जागृति क्लब इटहरीले विगतमा फुटबल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । अबको नेतृत्वमा हामी अझ सशक्त कार्यक्रम र योजना सहित अगाडि बढ्नेछौं । खेलकुदले समाजमा एकता र सकारात्मक सोच फैलाउँछ । त्यसैले हामी खेलकुदलाई विकास र समृद्धिको माध्यमका रूपमा अघि बढाउनेछौं।’

नयाँ समितिको कार्यकाल तीन वर्षको रहनेछ ।

क्लबका पूर्वअध्यक्ष डुम्जनले नयाँ नेतृत्वलाई शुभकामना दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

उनले नयाँ नेतृत्वबाट क्लबले अझै राम्रो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जागृति क्लब इटहरीले पछिल्ला वर्षहरूमा बालबालिका र युवाहरूलक्षित फुटबल प्रशिक्षण कार्यक्रम, अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

क्लबले इटहरी र आसपासका क्षेत्रमा फुटबल खेलप्रतिको आकर्षण बढाउन उल्लेखनीय योगदान दिएको छ ।

 

Tags: #खेलकुदकेशव कार्कीराजा क्लबराष्ट्रिय जागृति क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

इटहरी : सुनसरी प्रहरीले विभिन्न मितिमा अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरिएको लत्ता कपडा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति
FEATURE BREAKING

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरोकारवाला निकायसँगको...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

बैशाख ८, २०८३
इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

बैशाख ८, २०८३
सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

बैशाख ८, २०८३
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

बैशाख ८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

बैशाख ८, २०८३
इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1317 shares
    Share 527 Tweet 329
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    374 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.