इटहरी २० तरहरामा थप एकजनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार संक्रमण देखिएका पुरुषको उमेर २६ बर्ष रहेको छ ।
उनी केही दिन अगाडि भारतबाट आएको श्रेष्ठले बताए ।
‘उनी केही दिन अगाडि भारतबाट आएर होटल क्वारेन्टिनमा बस्दै आएका थिए,’ श्रेष्ठले टाकुरासँग भने, ‘ती व्यक्ति इण्डिएन आर्मी हुन्, पहाड जाने तयारीमा थिए ।’














Discussion about this post