वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीको रामधुनी ५ की ४३ बर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
मृतक विगत १ वर्षदेखि झुम्का कारागारमा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनलाई आज शुक्रबार बिहान कोरोना पोजिटिभ देखिएपछि वीपी प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
मृतकलाई १० दिनअघि ज्वरो आएको र २ दिनदेखि खोकी र श्वासप्रश्वासमा कठीन भएको डा. सापकोटाले जानकारी दिए ।














Discussion about this post