धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
उपकुलपति गिरीले नियमित कोरोना परीक्षण गराउँदै आएका थिए । सोही क्रममा सोमबार साँझ उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
उपकुलपतिले आँफूलाई कोरोना पुष्टि भएपछि सार्वजनिक गरेका छन् ।
उनी प्रतिष्ठानको काममा दैनिक व्यस्त रहँदा रहँदै आफू कोरोनाको सङ्क्रमणमा परेको उल्लेख गरेका छन् ।














Discussion about this post