धरान १७ का ७० बर्षीया कोरोना संक्रमित वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै धरानमा कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ ।














Discussion about this post