इटहरी २० तरहरामा थप तीनजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तरहराको ओमशान्ति मार्ग, मिलन टोल र माइक्रोफाइनान्स कम्पनीमा काम गर्ने कर्मचारीको कन्ट्याकमा आएका एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
उनीहरुमध्ये २ जना महिला र एक पुरुष रहेका छन् ।
संक्रमितहरु ३७ बर्षीया २ जना महिला र ३० बर्षीय पुरुष रहेको श्रेष्ठले जानकारी दिए ।














Discussion about this post