ईलाका प्रहरी कार्यालय इटहरीले ठूलो मात्रामा अवैध घरेलु मदिरा बरामद गरेको छ ।
प्रहरी गस्ती टोलीले बिभिन्न मिति, समय र स्थानहरुमा चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवैध घरेलु मदिरा बरामद गरेको हो ।
डीएसपी अर्जुन केसीका अनुसार ३ सय ५५ लिटर घरेलु मदिरा बरामद गरिएको हो ।
बरामद मदिरा सहित पक्राउ परेका मानिसलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाईएको छ ।














Discussion about this post