करेन्ट लागेर सोलुखुम्बुको माप्य दूधकोशी गाँउपालिका ५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ ।
आफ्नै घरमा रड लिएर छतमा जाने क्रममा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका ३९ बर्षीय तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।














Discussion about this post