हिपहप नेपालद्धारा इटहरी २० तरहराका विभिन्न स्थानमा सेनिटाइज गरिएको छ ।
हिपहप नेपालका अध्यक्ष दान बहादुर राईका अनुसार तरहराका सार्वजनिक ठाउँहरुमा सेनिटाइज गरिएको हो ।
भीँडभाड हुने स्थानमा तथा अन्य सार्वजनिक स्थानमा कोरोनाको महामारी हुने भएकाले आँफूहरुले सेनिटाइज गरिएको उनले बताए ।
सेनिटाइज कार्यक्रममा जीवन राई, अनुप सुब्बा, मन्दु लिम्बू लगायतको उपस्थिति रहेको थियो ।















Discussion about this post