गएको २४ घण्टामा नेपालमा १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो वृद्धिभएसगै हालसम्ममा संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ताका अनुसार आज ४ सय ५७ जना संक्रमित निको भएका छन् ।
अनुसार अहिलेसम्म निको हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ। देशभर १८ हजार ४ सय ३७ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १७ जना कोरोना सङ्क्रमणले मृत्यु भएका छन् । योसंगै हालसम्ममा मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ।














Discussion about this post