गएको २४ घण्टामा नेपालमा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो वृद्धिभएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४ सय ५५ जना सक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म सक्रमण मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ।
देशभर १८ हजार २ सय ८९ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।














Discussion about this post