Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

हङकङ तरहरा मञ्चद्धारा स्वर्ण पदक र साफ च्याम्पियनसीप बिजेतालाई सम्मान, कबर्ड हललाई ४ लाख १८ हजार सहयोग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०७७
in खेलकुद, समाचार
0
हङकङ तरहरा मञ्चद्धारा स्वर्ण पदक र साफ च्याम्पियनसीप बिजेतालाई सम्मान, कबर्ड हललाई ४ लाख १८ हजार सहयोग
305
SHARES
Share on FacebookShare on Twitter

तरहरा : हङकङ तरहरा सञ्चले इटहरी २० का दुईजना खेलाडी तथा एकजना प्रशिक्षकलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच खेलाडीहरुलाई सम्मान गरिएको हो ।

हंङकंङ तरहरा मञ्चको आयोजना र लिबरल सोसाइटीको संयोजनमा सहयोग तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

तरहरामा रहेको सगरमाथा खेल मैदानमा आयोजना गरिएको एक कार्यक्रममा १३ औँ सार्क खेलमा पुम्से विधामा नेपाललाई स्वर्ण पदक जिताउन सफल तरहराकी सुशीला राईलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो ।

त्यस्तै २०१९ अगष्टमा भारतको कलकतामा भएको साफ च्याम्पियनसीप खेलमा नेपालबाट अन्डर फिप्टिन बाट उत्कृष्ट खेल खेलेर नेपाललाई जिताउन सफल भएका असीम राईलाई पनि नगद १५ हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, ०५५ मा आठौँ सार्क खेलमा रितु राई (तरहरा) नेपाललाई स्वर्ण पदक र ०७६ मा १३ औँ सार्क खेलमा सुशीला राईलाई स्वर्ण पदक जिताउन उत्कृष्ट प्रशिक्षण गर्ने कुलबहादुर गुरुङलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ लगायत आमन्त्रित अतिथिहरुले उनीहरुलाई सम्मान गरेका थिए ।

साथै, सोही कार्यक्रमको अवसर पारेर तरहरामा निर्माणाधिन रहेको कबर्ड हलका लागि सहयोग रकम समेत हस्तान्तरण गरिएको छ । हङकङ तरहरा मञ्चका अध्यक्ष कालसिंह राईले हङकङमा सहयोग जम्मा गरेर पठाएको नगद ४ लाख १८ हजार ११ रुपैँया नगद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमबारे बोल्दै वडाध्यक्ष श्रेष्ठले आँफूहरुको थुप्रै काम गर्ने योजना रहेकोभएपनि सार्वजनिक जग्गा नहुँदा समस्या हुँदै आएको बताए । ‘तरहरालाई राम्रो बनाउँनका लागि युवाहरुले आफ्नो उर्वर समय खर्च गर्नुभएको छ । यो सराहनीय हो,’ उनले भने, ‘कबर्ड हल निर्माणका लागि वडाले २० लाख रुपैँया बजेट छुट्याएको छ ।’

ब्याडमिन्टन कबर्ड हल निर्माण समितिका अध्यक्ष नारन गुरुङले आँफूहरुले ऋण काढेर काम सुरु गरेको र अहिले सहयोग जुट्ने क्रममा रहेको बताए ।

उनले भने, ‘दुईवटा कबर्ड हुन्छ, एकचरणमा ८ जना खेल्न मिल्छ । आपतबिपद् पर्दा वा अन्य समयका लागि तीन सयजना मानिस अट्ने हल समेत निर्माण हुँदैछ ।’

उनले उक्त भवन सार्वजनिक सम्पत्ति रहेकाले अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको बताए । ५० लाख लागतमा निर्माण हुँदै आएको भवनको केही काम भने बाँकी रहेको उले बताए ।

कार्यक्रममा लिबरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवानले तरहराका युवाहरुले खेल क्षेत्रका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । उनले यहाँको खेल क्षेत्रको उत्थानका निम्ति आँफूहरु सक्रिय हुने तर्क गरे ।

Tags: #खेलकुद#तरहरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.