झापाको मेचीनगर नगरपालिका ६ काली मन्दिर छेउबाट नियन्त्रित लागूऔषध ब्राउनसगुर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज विहान मेचीनगर १४ का ३० बर्षीय कुमार बिकलाई लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।














Discussion about this post