धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको पथरी १ का ६५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनको आज बिहान ९ बजेर ५ मिनेटमा मृत्यु भएको थियो ।
मृतकलाई उच्च रक्तचाप, मधुमेहलगायत समस्या रहेको थियो ।














Discussion about this post