जनता समाजवादी पार्टी सुनसरीले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
जिल्ला कार्यसमिति सुनसरीले सरकार विरोधी नाराबाजी सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।
संसद विघटन गर्ने कदम असंवैधानिक भएको ठहर गर्दै जसपाले देशब्यापी आन्दोलनको घोषणा गरेको छ ।
सोही अनुरुप सुनसरीमा समेत जसपा नेता, कार्यकर्ताले प्रधानमंत्री र राष्ट्रपतिको पुत्ला जलाएको जिल्ला नेता अनुप सुब्बाले जानकारी दिए
। उनले केन्द्रको निर्देशन अनुसार १०, ११ र १२ गते देशव्यापी आन्दोलनको क्रममा रहेको र सोही अनुसार सुनसरीमा पुत्ला दहन गरिएको बताए ।














Discussion about this post