टाकुरा न्युज
Monday, May 5, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दुर्घटना न्यूनीकरण गर्न चारकोशेमा सप्ताह पुराण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : पुस १५, २०७७
0
दुर्घटना न्यूनीकरण गर्न चारकोशेमा सप्ताह पुराण
400
SHARES
Share on FacebookShare on Twitter

दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको र त्यसको न्यूनीकरणका निम्ति चारकोशेमा सप्ताह पुराण आयोजना गरिएको छ ।

सुनसरीको इटहरी र धरान बीचमा पर्ने चारकोशे झाडीको जङ्गलमा सप्ताह पुराणको आयोजना गरिएको हो ।

जंगल क्षेत्रमा सवारी दुर्घटना बढ्दै गएपछि सेउती खोला छेउ शिवबाबा भक्त समाज नेपालले पितृमोक्ष श्रीमद्भागवत महापुराणको आयोजना गरेको हो ।

पुराणमा पंण्डित कृष्ण प्रसाद भट्टराई लगायत ५ जना पुरोहितद्धारा कथा वाचन गरिदैँछ ।

आयोजक संस्थाकी सञ्जना तिम्सिनाका अनुसार उक्त पुराण २३ गते सम्म सञ्चालन हुनेछ ।

पुराणको करिब ८ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्थाकी सदस्य दुर्गा काफ्ले बताइन् ।

Tags: #इटहरी#पुराण

Related Posts

तस्बिरमा हेर्नुहोस् कञ्चनजङ्घा क्षेत्रमा पर्यटक
टाकुरा विशेष

तस्बिरमा हेर्नुहोस् कञ्चनजङ्घा क्षेत्रमा पर्यटक

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख २१, २०८२
0

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ जाने क्रममा आन्तरिक पर्यटक । आठ हजार ५८६...

गाँजा ओसारपसारमा भारतीय एम्बुलेन्स प्रयोग, सुनसरीमा एक युवक पक्राउ
समाचार

गाँजा ओसारपसारमा भारतीय एम्बुलेन्स प्रयोग, सुनसरीमा एक युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख २१, २०८२
0

इटहरी : सुनसरीको रामधुनी नगरपालिका ६ स्थितबाट लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय नम्बरको...

Auto Draft

तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

प्रकाशित मिति : बैशाख २१, २०८२
नेकपा एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र

नेकपा एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र

प्रकाशित मिति : बैशाख २१, २०८२
साविक विजेता आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि

साविक विजेता आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि

प्रकाशित मिति : बैशाख २१, २०८२
तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

प्रकाशित मिति : बैशाख २१, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तस्बिरमा हेर्नुहोस् कञ्चनजङ्घा क्षेत्रमा पर्यटक

तस्बिरमा हेर्नुहोस् कञ्चनजङ्घा क्षेत्रमा पर्यटक

प्रकाशित मिति : बैशाख २१, २०८२
गाँजा ओसारपसारमा भारतीय एम्बुलेन्स प्रयोग, सुनसरीमा एक युवक पक्राउ

गाँजा ओसारपसारमा भारतीय एम्बुलेन्स प्रयोग, सुनसरीमा एक युवक पक्राउ

प्रकाशित मिति : बैशाख २१, २०८२
Auto Draft

तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

प्रकाशित मिति : बैशाख २१, २०८२
नेकपा एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र

नेकपा एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र

प्रकाशित मिति : बैशाख २१, २०८२

लाेकप्रिय

  • धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी, घाँटी कसेर हत्या गरिएको आशंका

    धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी, घाँटी कसेर हत्या गरिएको आशंका

    2233 shares
    Share 893 Tweet 558
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2093 shares
    Share 837 Tweet 523
  • इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

    1177 shares
    Share 471 Tweet 294
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    999 shares
    Share 400 Tweet 250
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    963 shares
    Share 385 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana