राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछानेको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् । उनको हृयाम्स अस्पतालमा उपचार भईरहेको छ ।
उनले शुक्रबार आँफूलाई कोरोना संक्रमण संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए ।













Discussion about this post