धरान । धरानमा जारी २२ औँ बुढासुब्बा गोल्डकपको फाइनलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब पुगेको छ ।
बुधबार धरान रंगशालामा युकेएफसी भारत र मनाङबीच भएको खेलमा मनाङले ० का विरुद्ध २ गोल गर्दै फाइनलका लागि आफ्नो सिट सुरक्षित गरेको हो ।
मोरङमा आठ सय दुई किलो गाँजा बरामद
मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...
Discussion about this post