Tag: #रासस

भोजपुरका किसान व्यावसायिक पशुपालनतर्फ उन्मुख

भोजपुर : पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार ...

Read more

हिमपातपछि ताप्लेजुङको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

ताप्लेजुङ : दुईदिन वर्षा भएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र ...

Read more

पाथीभरा क्षेत्रमा यस वर्ष पाँचौँ पटक हिमपात

ताप्लेजुङ : ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका ...

Read more

भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन

भोजपुर : ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएको छ । केही वर्ष ...

Read more

वर्षौँदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शी सोचले डेरी उद्योगमा सफलता

झापा : झापाको मेचीनगर–१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित ...

Read more

कोशीका अस्पतालमा रगतको अभाव, समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा

विराटनगर : मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल ...

Read more

भोजपुरमा किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

भोजपुर : भोजपुरमा किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य ...

Read more

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

सुनसरी : जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ । जिल्ला अस्पताल इनरुवा सुधार ...

Read more
Page 7 of 169 1 6 7 8 169

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्