Tag: विद्यालय

इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम

इटहरी : इटहरीमा सञ्चालित सामूदायिक विद्यालयमध्ये वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक ...

Read more

इटहरीका यी निजी विद्यालय, जसले बुझाएनन् उपमहानगरले मागेको तथ्यांक

इटहरी : इटहरी उपमहानगरपालिकाले एसईई परीक्षाको नतिजा माग गरेपनि यहाँका निजी विद्यालयहरूले नतिजा बुझाउन आनाकानी गरेका छन् । यस वर्ष ...

Read more

खोटेहाङमा विद्यालय भवन निर्माण

खोटाङ : खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित ...

Read more

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन माग

विराटनगर : विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले माग राखेका छन् ...

Read more

इटहरीको शिक्षा सुधार गर्न ३६ वटा सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरी : इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरीका सबै सामुदायिक विद्यालयले साथ दिएका छन् । इटहरीका ३६ ...

Read more

एसओएस हर्मन माइनर विद्यालयले मनायो अभिभावक दिवस

इटहरी : सुनसरीको इटहरीमा अवस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले २८ औँ अभिभावक दिवस मनाएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यालयले ...

Read more

सामुदायिक विद्यालयलाई पंखा वितरण

विराटनगर : अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई सिलिङ पंखा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ...

Read more

मोर्डन प्रिपेरेटोरीमा मतदानबाट क्याप्टेन र भाइस क्याप्टेनहरू चयन

इटहरी : इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरू चयन गरेका छन् । ...

Read more

इटहरीमा निजी विद्यालयले शुल्क निर्धारण सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही गर्ने उपमहानगरको चेतावनी

इटहरी : इटहरीका निजी विद्यालयहरूले मनोमानी शुल्क लिएर आलोचना भइरहेका बेला इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न ...

Read more

इटहरीको सहिद विद्यालयले मनायो १५ औं वार्षिकोत्सव, आगामी वर्ष ७ करोड ३६ लाख खर्चको अनुमान

इटहरी : इटहरी नगरपालिका वडा नं. १९ मा अवस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले आफ्नो वार्षिक प्रगति प्रतिवेदन २०८० सार्वजनिक ...

Read more
Page 4 of 9 1 3 4 5 9

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्