Tag: बीमा

दुर्घटना बीमाबाट पत्रकारलाई राहत, नयन मिडिया फाउन्डेसनले हस्तान्तरण गर्‍यो दाबीबापतको रकम

इटहरी : दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलका कर्मचारी रवीन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बीमाअन्तर्गत प्राप्त ३२ ...

Read more

सुनसरीका तीन सय सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा निःशुल्क दुर्घटना बीमा

इटहरी : नयन मिडिया फाउन्डेसनले सुनसरीका तीन सय जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ। आगामी ७ फागुनमा आयोजना ...

Read more

बीपी प्रतिष्ठानमा असोज मसान्तसम्मका लागि प्रथम सेवा केन्द्र कायम, बीमा सम्झौता पनि नवीकरण

धरान : चौतर्फी विरोध र दबाबपछि स्वास्थ्य बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई आगामी असोज मसान्तसम्मका लागि प्रथम ...

Read more

स्वास्थ्य बिमा गरेकाले उपचार गराउदा कूल खर्चको १० प्रतिशत पैसा तिर्नुपर्ने

खोटाङ : स्वास्थ्य बीमा गरेका व्यक्तिहरुले उपचार गराउँदा लाग्ने कूल खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने भएको छ। स्वास्थ्य बिमा बोर्ड ...

Read more

बीमाको पहुँचमा ४४.३८ प्रतिशत नेपाली, कोसी प्रदेशबासीमा पहुँच पु¥याउन मुख्यमन्त्रीको जोड

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशबासीलाई पु¥याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल ...

Read more

पत्रकार चौधरी परिवारलाई सानिमा इन्स्योरेन्सले दियो एक करोड चार लाख

इटहरी : सानिमा रिलायन्स इन्स्योरेन्सले नौ महिनाअघि मृत्यु भएका एक बिमितलाई एक करोड चार लाख हस्तान्तरण गरेको छ । धनकुटाका ...

Read more

इटहरी उपमहानगरले दुई हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

इटहरी : इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई ...

Read more

कोरोना बीमाको भुक्तानी सुरु

इटहरी : कोरोना महामारीका बेला गरिएको कोरोना बीमाको भुक्तानी सुरु हुने भएको छ । निर्जीवन बीमा कम्पनीले आजदेखि कोरोना बीमा ...

Read more

अब स्वास्थ्य बीमाको रेफर लिन इटहरी अस्पताल पुग्न नपर्ने, थप चार ठाउँबाट सेवा विस्तार (सूचनासहित)

इटहरी : इटहरी उपमहानगरपालिकाले आफ्ना थप चार स्वास्थ्य चौकीबाट रेफर दिने भएको छ । नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण ...

Read more
Page 1 of 2 1 2

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्