टाकुरा न्युज
Wednesday, June 18, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

६ लेन सडक : ठूला खाल्डाको कारण दुर्घटनाको जोखीम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : माघ २०, २०७६
0
६ लेन सडक : ठूला खाल्डाको कारण दुर्घटनाको जोखीम

file foto

223
SHARES
Share on FacebookShare on Twitter

इटहरी

विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडकमा रहेका ठूला–ठूला खाल्डा नपुर्दा दुर्घटनाको जोखीम बढ्दै गएको भएपनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीय युवाहरुले बताएका छन् ।
इटहरीमा रहेको सोसियल रिकन्ड्रक्सन फाउण्डेशनका अध्यक्ष समेत रहेका स्थानीय समाजसेवी राम निरौलाका अनुसार इटहरीको विराटनगर लाईनका सडक र तरहरा देखि धरान सम्मका सडकका बीचमा ठूला खाल्डाहरु रहेको र यसले दैनिकजसो दुर्घटना हुँदै आएको छ । तर, यस बिषयमा स्थानीय सरकार र सडक विभागले चासो देखाएको पाईदैँन । ‘सडकमा खाल्डा मात्रै हैन, यहाँ धूलोका कारण वातावरण पनि प्रदुषण भएको छ,’ निरौलाले भने, ‘तर यसको दीर्घकालीन समाधान नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।’ निरौलाका अनुसार यहाँ रातमा मात्रै नभएर दिनमा समेत दुर्घटनाको जोखिम रहेको छ । ‘स्थानीय सरकार र सडक विभागका ठेकेदारको यसमा ध्यान जानु आवश्यक देखिन्छ,’ उनले भने ।
स्थानीय युवा नेता तथा ६ लेन सडक संघर्ष समितिका संयोजक समेत रहेका मदन चुडालले भने आँफूहरुले बारम्बार सडक विभागका आयोजना प्रमुख र सिडिओसँग छलफल गर्दै आएको बताए । ‘हामीले बारम्बार छलफल गर्र्दै आएका छौँ,’ उनले टाकुरासँग भने, ‘सडक फराकिलो बनाउँनका लागि दबाब दिईरहेका छौँ, सडकमा खाल्डाका कारण समस्या हुँदै आएको भएपनि यसमा सम्बन्धित निकायको चासो भएको पाईँदैन ।’ उनले इटहरी देखि तरहरा सम्मको सडकको चौडाईमा मापदण्ड अनुसार नै काम हुनुपर्ने र ८२ फुट नै कायम गर्नुपर्नेमा जोड दिए । ‘एउटै मापदण्ड हुनुपर्यो, सर्वसाधारणलाई अन्याय हुनु भएन,’ चुडाल भन्छन्, ‘स्थानीय सरकारले बिशेष चासो राख्नुपथ्र्यो विकासको कुरामा स्थानीय सरकार गम्भीर भएन ।’ उनले स्थानीय सरकारले काम नगरेको र दोष भने केन्द्रीय सरकारलाई जाने गरेको बताए । उनले भने, ‘खाल्डाखुल्डीमा राती दुर्घटना हुनसक्छ, यसमा सडक विभाग सु–सूचित हुनुपर्छ, खाल्डोको संकेत गर्नुपर्छ ।’ ६ लेन सडकको ढिलासुस्ती हुनु र सडकमा गहिरो खाल्डाहरु हुनु भनेको ठेक्का एउटाले लिने र काम अर्कैले गर्ने गरेको उनले खुलाए । ‘ठेक्का एउटाले लिन्छ, काम अर्कोले गरिराखेको अवस्था छ, पेटी ठेक्कामा दिईराखेको पाईन्छ, ’उनी भन्छन्, ‘यसमा जवाफदेही को हुने ? हामीले स्थानीय सरकार र सम्बंधित निकायलाई झकझकाइरहेका छौँ ।’ चुडालले सडकका खाल्डा तत्काल पुरिनुपर्ने र जनतालाई असर पुग्न नहुँने तर्क गरे । उता, सडक विभाग भने यस बिषयमा बेखबर रहेको छ ।

Tags: टाकुरा न्यूज

Related Posts

FEATURE BREAKING

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३, २०८२
0

इटहरी : मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीस्थित एक होटलबाट उद्धार गरेको छ। घटनामा संलग्न...

विविध

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३, २०८२
0

विराटनगर : सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद...

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२
धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

प्रकाशित मिति : असार ३, २०८२
एनसीडिए मोरङको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना

एनसीडिए मोरङको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना

प्रकाशित मिति : असार ३, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

प्रकाशित मिति : असार ३, २०८२

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : असार ३, २०८२
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3893 shares
    Share 1557 Tweet 973
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1097 shares
    Share 439 Tweet 274
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    894 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    676 shares
    Share 270 Tweet 169
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana