Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रदेश १ सरकार : नाम राख्नै मुस्किल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७६
in टाकुरा विशेष, विविध, समाचार
0
प्रदेश १ सरकार : नाम राख्नै मुस्किल
444
SHARES
Share on FacebookShare on Twitter

इटहरी
प्रदेश १ सरकारले प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेको करीब ८ महिना बित्यो । प्रदेश सरकार आएको साढे दुई बर्ष भइसकेको भएपनि अहिलेसम्म प्रदेशले आफ्नो स्थायी राजधानी र नाम राख्न असफल भएको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई तिहाई सरकारले १ नम्बर प्रदेशको नाम अहिलेसम्म तोक्न नसक्दा प्रदेश सरकार असफल भएको महसुस हुन्छ । गत वैशाखमा नै प्रदेश सरकारले आफ्नो अस्थायी राजधानी तोकेको छ । तर, नाम भने के राख्ने भन्ने बिषयमा अन्यौल भईरहेको छ ।
प्रदेश १ मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले अब आउँने अधिबेशनमा नामको टुङ्गो लाग्ने दाबी गरे । उनका अनुसार अहिले नामको बिषयमा छलफल मात्र भईरहेको छ, तर के नाम राख्ने भन्ने बिषयमा भने टुङ्गो लागेको छैन । प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोईरालाले आफूँहरुले अहिलेसम्म नामकरणको विषयमा छलफल समेत नगरेको प्रतिक्रिया दिए । उनले भने, ‘सरकारले सदनमा अहिलेसम्म नामको बिषयमा बहस भएको छैन ।’ उनका अनुसार आगामी अधिबेशनमा नाम टुङ्गो नलागे आँफूहरुले सदनमा कडा रुपमा प्रस्तुत हुने कोईरालाको भनाई रहेको थियो ।
प्रदेश एकमा सत्तापक्ष नेकपाकै दुई तिहाई रहेको छ । प्रदेश १ मा ९३ जना सांसद रहेका मध्ये नेकपाका मात्रै ६७ जना सांसद रहेका छन् । दुई तिहाईका लागि नाम तोक्न ६२ जनाको सहमति भए पुग्छ । तर, प्रदेश सरकारले दुई तिहाई भएपनि नाम टुङ्गो लगाउँन सकेको छैन । प्रदेश १ मा कोशी, सगरमाथा, किराँत, किराँत–खम्बुवान लगायतका नाम चर्चामा रहेका छन् । कतिपय बौद्धिक व्यक्तिहरुले भने प्रदेशको नाम कोशी राख्नुपर्ने बताउँदै आएका छन् भने कतिपयले जातीयताको आधारमा नाम राख्न नहुने र प्रदेशको नाम सगरमाथा राख्नुपर्ने सुझाउँदै आएका छन् । केहीले भने पहिचानका आधारमा किराँत राज्य हुनुपर्ने भन्दै माग राख्दै आएका छन् । प्रदेश सरकारले आउँदो अधिबेशनमा नाम टुङ्गो लगाउँने तयारी थालेको स्रोतले बताएको छ ।

Tags: टाकुरा न्यूज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

उदयपुर : उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित गेरुवाई खोला नजिकै गुडिरहेको...

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण
खेलकुद

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

इटहरी : सीमित स्रोत र सुविधाबीच पनि नेपाली विद्यालय तहका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गर्विलो सफलता हासिल गरेका छन्। बंगलादेशमा सम्पन्न...

मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२
कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कार्तिक २३, २०८२
मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

कार्तिक २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कार्तिक २३, २०८२
विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

कार्तिक २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1330 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    765 shares
    Share 306 Tweet 191
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.