Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहरामा सुनको सिक्री र पैसा चोरी, चोरी गर्नेको साथबाट लागूऔषध पनि भेटियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०७७
in टाकुरा विशेष, समाचार
0
तरहरामा सुनको सिक्री र पैसा चोरी, चोरी गर्नेको साथबाट लागूऔषध पनि भेटियो

घटनास्थलमा नेपाल प्रहरी र स्थानीय ।

3k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहराबाट चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । तरहरा प्रहरी चौकीले चोरी गर्ने एकजनालाई आज बुधबार पक्राउ गरेको हो ।

इटहरी २० बुद्धचौकका अनुप सुब्बाको घरमा राती पसेर तरहराका सुदीप काफ्लेले चोरी गरेका हुन् ।

रातको १२ बजेको समयमा उनले घरमा पसेर चोरी गरेको प्रहरीले जनाएको छ । पीडित सुब्बाका अनुसार काफ्लेले साढे चार तोलको सिक्री, १ लाख २७ हजार रुपैँया पर्ने घडी र नगद पाँच हजार रुपैँया चोरी गरेका हुन् ।

‘रातको १२ बजे चोरी गर्ने नियतले नै मेरो घरमा आएको रहेछ,’ सुब्बाले टाकुरान्यूजसँग भने, ‘राती घरमा गेट लगाउन बिर्सिएको रहेछ, घरभित्र राखेको सामान चोरेर लगेको थाहा पाएपछि हामीले आँफै पत्ता लगायौँ ।’

उनका अनुसार राती घरमा गेट लगाउँन बिर्सदाँ घरभित्र दराजमा राखेको सिक्री घडी र पर्सको पैसा चोरेर लगेको पत्ता लगाएपछि प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको हो ।

दराजको र्याकमा राखिएको सामान चोरी गरेको र घर बाहिर निस्कदाँ अन्य गाउँलेले देखेको र खोजी गर्दै जादाँ पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार उनी तरहराको पुष्पलाल टोलमा बसोबास गर्दैै आएपनि लागूऔषध समेत प्रयोग गर्दै आएका थिए ।

‘यसअघि पनि चोरीका घटनामा संलग्नलाई हामीले पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ,’ डीएसपी भण्डारीले टाकुरासँग भने, ‘उनको घरमा लुकाई छिपाई राखिएको लागूऔषध समेत हामीले बरामद गर्दै आएका छौँ ।’

उनका अनुसार काफ्लेको घरमा सर्च गर्दा नाइट्रोजन एक ट्याब्लेट र अन्य प्रतिबन्धित लागूऔषध सीसी समेत प्रहरीले फेला परेको छ ।

काफ्लेमाथि म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भईरहेको डीएसपी भण्डारीले जानकारी दिए ।

‘पक्राउ परेका एकजना मात्रै होईन, यसको अरु पनि सञ्जाल छन्, हामीले अनुसन्धान गरिहरेका छौँ ।’ भण्डारीले भने ।

अन्दाजी २२ बर्षीय काफ्लेले लागूऔषध समेत प्रयोग गर्दै आएको प्रहरीको भनाई रहेको छ ।

Tags: #chori
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू
FEATURE BREAKING

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा सोमबार रातिको समयमा कर्फ्यू जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी...

इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)
समाचार

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

विराटनगर : मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रंगेली–३ आमतोलाका १८...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा व्यापक हेरफेर, सीडीओदेखि डीआईजीसम्म फिर्ता

साउन ११, २०८३
कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

साउन ११, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

साउन ११, २०८३
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

साउन ११, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा व्यापक हेरफेर, सीडीओदेखि डीआईजीसम्म फिर्ता

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.