बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराएर फर्केका थिए ।
मोरङका भिन्नाभिन्नै दुर्घटनामा दुईको मृत्यु
मोरङ : मोरङका भिन्नाभिन्नै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोरङको लेटाङमा अटो ट्याम्पो र केराबारीमा साइकल दुर्घटना भएको हो ।...
Discussion about this post